हिमपातले हुम्लाको हिल्सा जोड्ने सडक अवरुद्ध, खुलाउने प्रयास जारी
अनलाइनखबर
·
·
एक महिना अगाडि
सडकमा बाक्लो हिउँ जम्दा आवागमन प्रभावित भएपछि जिल्ला प्रहरी कार्यालय हुम्लाको टोलीले सडकमा जमेको हिउँ हटाएर यातायात सञ्चालन सहज बनाउने प्रयास गरिरहेको छ ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
