परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता
नेपाल न्युज
·
·
५० मिनेट अगाडि
काठमाडौं।परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रियोनिडेसले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भयो। परराष्ट्रमन्त्री खनालले साइप्रसमा रहेका नेपालीहरूका बारेमा चासो व्यक्त गरेका थिए । साथै, उनीहरूबीच बहुपक्षीय…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
