विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
नेपाल न्युज
·
·
४५ मिनेट अगाडि
काठमाडौं।पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले विजयी सुरुवात गरेको छ। आज भएको पहिलो खेलमा विराटनगर किङ्सलाई ८ रनले हराउँदै चितवनले प्रतियोगितामा विजयी सुरुवात गरेको हो। विराटनगरले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा चितवनले दिएको १५८ रनको लक्ष्य विराटनगर १९.३ ओभरमा १४९ रनमा मात्र अलआउट भयो। उसका लागि प्रारम्भिक
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
