‘ऊनको स्वीटर’ को सिक्वेल बन्दै, सिक्किमबाट छायांकन सुरु
अनलाइनखबर
·
·
२ घण्टा अगाडि
१० कार्तिक, काठमाडौं । गत वर्ष रिलिज भएको नेपाली फिल्म ‘ऊनको स्वीटर’ को सिक्वेल ‘कलेजी – ऊनको स्वीटर’ को छायांकन सुरु भएको छ । सिक्किमको युमथाङ उपत्यकाबाट फिल्मको छायांकन शुभारम्भ गरिएको निर्देशक नवीन चौहान जानकारी दिए । चौहानका अनुसार सोमबार छायांकनको पहिलो दिन अभिनेता पीयूष मिश्रा र एलेक्स पारसका दृश्यहरू खिचिएको थियो । छायांकनको शुभारम्भ
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
