मुस्ताङमै सहज आँखा उपचार सेवा
नेपाल न्युज
·
·
४३ मिनेट अगाडि
मुस्ताङ।मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ। करिब १५ वर्षअघि स्थापना भएको सामुदायिक केन्द्रले मुस्ताङका ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सुगमको अस्पतालमा धाउनुपर्ने समस्यालाई समाधान गर्न प्रेरित गरेको छ। यहाँस्थित प्रदेश अस्पताल जोमसोममा २०६६ सालमा सामुुदायिक आँखा केन्द्र स्थापना गरिएको थियो। नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा दृष्टि…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
