मुस्ताङ र कोरलालाई न्याय गरौँ!
रातोपाटी
·
·
एक घण्टा अगाडि
कोरला समुद्री सतहबाट करिब ४,६६० मिटर उचाइमा रहेको नेपाल–चीन सीमावर्ती नाका हो। तिब्बती पठार र दक्षिणतर्फको हिमाली भूभागलाई जोड्ने यो नाका व्यापार, यातायात र पर्यटनका दृष्टिले असाधारण सम्भावना बोकेको क्षेत्र हो। सीमापारि चीनतर्फ आधुनिक पूर्वाधार र
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
