संघीयतामा जनसाङ्ख्यिकीय विरोधाभास : अधिकार गाउँमा, जनसङ्ख्या सहरमा
रातोपाटी
·
·
३९ मिनेट अगाडि
संघीयता लागू भएपछि नेपालको शासन प्रणालीमा एउटा ठूलो प्रश्न उठेको थियो– के अब अवसर काठमाडौँको सिंहदरबारबाट जनताको घरदैलो र गाउँबस्तीसम्म पुग्यो त ? संविधानमा अधिकार बाँडफाँट भयो, प्रदेशहरू बने, ७५३ स्थानीय तहले आफ्नै सरकार पाए
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
