भाद्र शुक्ल पूर्णिमा: इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो
नेपाल न्युज
·
·
एक महिना अगाडि
काठमाडौँ। भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर भेगस्थित चन्द्रागिरि नगरपालिका–१ मा रहेको इन्द्रदहमा स्नान एवं पूजा आराधना गर्ने भक्तजनको घुइँचो लागेको छ । भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाएका भक्तजन राति इन्द्र दहमा जाग्राम बस्न जाने परम्परा छ । यो परम्परा
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
