मक्का सुरक्षा सम्झौतामा सहभागी देश र इरानबिच वार्ता सुरु
रातोपाटी
·
·
१६ घण्टा अगाडि
काठमाडाैँ। मक्का सुरक्षा सम्झौतामा सहभागी तीन देश र इरानबिच सोमबार तेहरानमा वार्ता सुरु भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ। यो बैठक पाकिस्तानको प्रस्तावमा आयोजना गरिएको हो। बैठकमा इरान, पाकिस्तान, साउदी अरब र टर्की सहभागी छन्। यसमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
