नेपाली श्रमिक भर्ना प्रक्रियाबारे मलेसियासँग संयुक्त बैठक गर्न प्रस्ताव
रातोपाटी
·
·
एक दिन अगाडि
काठमाडौँ। नेपाल सरकारले नेपाली श्रमिकको छनोट तथा भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा मलेसियासँग द्विपक्षीय छलफल गर्न संयुक्त कार्यदल (ज्वाइन्ट वर्किङ ग्रुप–जेडब्लुजी) को बैठक काठमाडौँमा आयोजना गर्ने प्रस्ताव गरेको छ। नेपाल र मलेसियाबिच श्रमिक भर्ना प्रक्रियामा देखिएका समस्या
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
