कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
रातोपाटी
·
·
एक महिना अगाडि
काठमाडौँ । नागढुंगा–मुग्लिन सडकखण्ड अन्तर्गत कृष्णभीरमा खसेको पहिरो पन्छाएपछि त्यहाँ सवारीसाधन सञ्चालनमा आएको छ । उक्त सडकखण्डका अन्य ७ स्थानमा भने पहिरो पन्छाउने कार्य तीव्र रूपमा भइरहेको छ । नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
