प्रहरी स्टाफ कलेजलाई सामान्य परिमार्जन गर्न सिफारिस, पुस पहिलो साता प्रवेश परीक्षा
रातोपाटी
·
·
एक दिन अगाडि
काठमाडौँ । प्रहरी स्टाफ कलेजबारे अध्ययन गर्न गठन गरिएको समितिले अध्ययन प्रतिवेदन बुझाएको छ । प्रहरी हेडक्वार्टरले डीआईजी विश्व अधिकारीको नेतृत्वमा स्टाफ कलेजको कोर्स लगायतका अवधारणा परिमार्जन गर्नेबारे अध्ययन गर्न भदौ १७ मा समिति गठन
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
