लखनउमा कम्पाउण्डको पर्खाल निर्माणसम्बन्धी विवादमा गोली चल्दा तीन जनाको मृत्यु
रातोपाटी
·
·
एक घण्टा अगाडि
लखनउ । भारतको उत्तर प्रदेशस्थित लखनउमा बाउन्ड्री वाल निर्माणसम्बन्धी विवादमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। सोमबार बिहान लखनउको नौबस्तास्थित सआदतगन्ज क्षेत्रमा बरगदको रुखनजिक बाउन्ड्री वाल निर्माण र
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
