डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडाैँ। प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का स्वास्थ्य अधिकारीहरूले इबोला रोगको फैलावट नियन्त्रण गर्ने प्रयासस्वरूप नयाँ खोपको परीक्षण सुरु गरेको घोषणा गरेका छन्। परीक्षणबाट खोपको सुरक्षा र प्रभावकारिता मूल्याङ्कन गर्नुका साथै यसको प्रयोगका लागि उपयुक्त
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
