गणतन्त्रपछिका उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छ : मुख्यमन्त्री शाही
नेपाल न्युज
·
·
एक दिन अगाडि
हुम्ला।कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले संघीय गणतन्त्रपछि कर्णालीका गाउँगाउँमा सडक, विद्युत् र सञ्चार सेवाको पहुँच विस्तार भएको बताएका छन्। अदानचुली गाउँपालिका–३ श्रीनगरस्थित आफूले २०४१ सालमा अध्ययन गरेको सूर्योदय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा उनले विगतमा चामल र नुन ल्याउन समेत कठिन हुने कर्णालीमा अहिले सडक सञ्जाल विस्तार हुनु, गाउँमा बिजुली पुग्नु र नागरिकका हातहातमा मोबा…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
