दलेर मेहन्दीसँग उत्तराखण्डका मन्त्रीले मागे माफी
रातोपाटी
·
·
एक घण्टा अगाडि
मुम्बई । गायक दलेर मेहन्दीले मादक पदार्थ सेवन गरेर प्रस्तुति दिएको दाबी गरेका उत्तराखण्डका मन्त्री सुबोध उनियालले उनीसँग माफी मागेको गायक मीका सिंहको टोलीले जनाएको छ। मञ्चमै रहेको समयमा मन्त्रीले ज्येष्ठ कलाकारमाथि सार्वजनिक रूपमा गालीगलौज गरेपछि
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
