कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँः महामन्त्री पौडेल
रातोपाटी
·
·
२ घण्टा अगाडि
तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताएका छन्। नेपाली कांग्रेस म्याग्दे गाउँकार्य समितिले आज आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले जनताले अझै पनि कांग्रेसप्रति अपार माया र विश्वास रहेको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
