खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
नेपाल न्युज
·
·
एक दिन अगाडि
खोटाङ।खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका चार जना गम्भीर घाइते भएका छन् । च्यास्मीटारस्थित जारबुङका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली घर आहालेमा गए राति गरेको खुकुरी प्रहारबाट ४० वर्षीया श्रीमती अञ्जना राई, ६२ वर्षीया सासु सेवन्ता राई, २५ वर्षीया साली टेमिना राई र सालो नरेन्द्र राई घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
