बुढीगण्डकीको बाढीले उजाडिएको शान्तिबजार, घरबास गुमाएका परिवार पालमुनि (तस्बिरहरू)
रातोपाटी
·
·
५ घण्टा अगाडि
गोरखा । बुढीगण्डकी नदीमा असोज २५ गते आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्तीमा ठुलो क्षति पुर्याएको छ । बाढीले बस्तीका घरहरू भत्काउनुका साथै खाद्यान्न, लत्ताकपडा, विद्युतीय उपकरण, पशुपन्छी र खेतीयोग्य जमिनमा क्षति पुर्याएपछि
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
