एनपीएललाई प्रधानमन्त्री बालेनको शुभकामना
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि औपचारिक रूपमा शुरू हुँदैछ। यस अवसरमा प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत खेलाडी, आयोजक र खेलप्रेमीहरूलाई शुभकामना दिएका छन्। प्रधानमन्त्री शाहले अङ्ग्रेजीमा सन्देश लेख्दै एनपीएलले छोटो समयमै हासिल गरेको लोकप्रियता र सफलताको प्रशंसा गरेका छन्। उनले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सवको रूपमा उल्लेख गरेका छन्। शाहले
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
