तीन हजार ९ सय ३ सवारीसाधन कारबाहीमा
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
कञ्चनपुर। ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ९०३ सवारीसाधन कारबाहीमा परेका छन्। एक महिनाको अवधिमा कारबाहीमा परेकाबाट प्रहरीले ३३ लाख ८६ हजार ५०० रकम राजश्व संकलन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए। उनका अनुसार असोजमा सुदूरपश्चिममा २३५ वटा सवारी दुर्घटना भएका थिए। जसमा १२ जनाको मृत्यु भएको थियो भने
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
