भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन
नेपाल न्युज
·
·
एक महिना अगाडि
काठमाडौँ। भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ। उपचारका क्रममा दुई जनाको मत्यु भएको छ। हालसम्म १३ हजार ७९५ जनाको उद्धार भएको छ। तीमध्ये नुवाकोटमा १८७, रसुवामा ८०५ र धादिङमा १२१ जना गरी एक हजार ११३ जना २१
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
