मेगनका बुबामाथिको आरोपबारे प्रहरीको खुलासा, अनुसन्धान नगरेको स्वीकार
रातोपाटी
·
·
१ हप्ता अगाडि
काठमाडाैँ। बेलायतको मेट्रोपोलिटन प्रहरीले डचेस अफ ससेक्स मेगन मार्कलका बुबा थोमस मार्कलसँग सम्बन्धित गम्भीर आरोप समेटिएको पत्र सन् २०१९ मा प्राप्त गरेको स्वीकार गरेको छ । तर प्रहरीले अनुसन्धानका लागि अन्य कानुन कार्यान्वयन गर्ने निकायलाई
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्