को बन्ला संयुक्त राष्ट्रको नयाँ महासचिव ? ८ जना मैदानमा
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आगामी महासचिव पदका लागि टर्कीले आफ्ना पूर्व विदेशमन्त्री फेरिदुन सिनिरलियोग्लूलाई आधिकारिक उम्मेदवार बनाएसँगै वर्तमान महासचिव एन्टोनियो गुटेरेसको उत्तराधिकारी बन्ने दौडमा आठ जना पुगेका छन् । टर्कीले अक्टोबर ३० मा सिनिरलियोग्लूको नाम औपचारिक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्