३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना
नेपाल न्युज
·
·
४ दिन अगाडि
क्यालिफोर्निया।अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार १५६ पाउन्ड (करिब एक हजार ४३१ किलोग्राम) तौलको विशाल फर्सीले विश्वकै सबैभन्दा भारी फर्सीको कीर्तिमान तोड्ने सम्भावना देखिएको छ। हाल कायम कीर्तिमान भन्दा करिब ३०० पाउन्ड (१३६ किलोग्राम) बढी तौल भएको उक्त फर्सीको विश्व कीर्तिमानका लागि आधिकारिक पुष्टि हुन बाँकी छ। रोड आइल्यान्डको ग्रीनका उत्पादक रोन वालेसले न्यु इङ्गल्यान्डमा
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
