नोबेलपछि अब पुलित्जर नपाएकोमा ट्रम्प रुष्ट, के भने ?
अनलाइनखबर
·
·
१ हप्ता अगाडि
५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले लेखनका लागि पुलित्जर पुरस्कार पाउनुपर्ने दाबी गरेका छन्। बुधबार एक र्यालीमा ट्रम्पले रुससँग जोडिएको अनुसन्धानको रिपोर्टिङका लागि पुलित्जर जित्ने पत्रकारहरूको आलोचना गरे। कैयौँ युद्ध रोकेको जस लिँदै उनले नोबेल शान्ति पुरस्कार नपाएकोमा पनि फेरि एकपटक असन्तुष्टि पोखे। यस मामिलामा पत्रकारहरूले गलत रिपोर्टिङ गरेको र त्यसका लागि
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्