युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको सङ्केत
रातोपाटी
·
·
१ हप्ता अगाडि
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबिचको युद्ध अन्त्य गर्ने शान्ति सम्झौता लामो समयपछि पहिलो पटक सम्भावनाको नजिक पुगेको बताएका छन्। उनले वार्ता संवेदनशील अवस्थामा रहेकाले रुसमाथि थप प्रतिबन्ध लगाउँदा कूटनीतिक प्रयास प्रभावित हुन
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्