प्रधानमन्त्री विपद् कोषमा तपाईँले दिएको सहयोग कहाँ–कहाँ खर्च भइरहेको छ? यस्तो छ १७ अर्ब रुपैयाँको हिसाबकिताब
बीबीसी नेपाली
·
·
५ दिन अगाडि
अधिकारीहरूले भोटेकोशी-त्रिशूली बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भएको बताइरहँदा त्यसको उपयोग र वास्तविक पीडितसम्म राहत पुगे-नपुगेको विषयमा चासो बढेको पाइएको छ।
बीबीसी नेपाली मा पूरा समाचार पढ्नुहोस्
