खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

पूर्व राष्ट्रपति भण्डारीले लगाइ दिइन् सर्वसाधारणलाई टीका

नेपाल न्युज · · ६ दिन अगाडि

काठमाडौं।पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आर्शीवाद लिएकी छन्। यसैगरी, उनले छोरी–ज्वाईलाई टीका प्रदान गरेकी छन्। पूर्व राष्ट्रपति भण्डारीले बालुवाटरस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई समेत विजयादशमीको शुभकामना आदानप्रदानसँगै टीका लगाइदिएको पूर्व राष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए।

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com
शेयर: WhatsApp Facebook Viber X