कुन देशमा कति बजे छ टिकाको साइत ?
अनलाइनखबर
·
·
१ हप्ता अगाडि
३ कात्तिक, काठमाडौं । बडादशैं अन्तर्गत बुधबार विजयादशमीको दिन छ । नेपालमा टिकाको साइत बिहान १० बजेर २६ मिनेटमा छ । नेपालबाहिर भने फरक मिति र समयमा टिकाको साइत पर्ने गरेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशका लागि फरक फरक साइतहरू निकालेको हुन्छ । यस वर्षको बडादशैंका लागि विभिन्न देशहरूमा उत्तम साइतको मिति र
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
