देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
रातोपाटी
·
·
१ हप्ता अगाडि
चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने भएको छ । करिब दुई किलोमिटर दूरी रहेको उक्त स्थानमा आइएमई ग्रुपले केबलकार निर्माण गर्ने भएको हो । ग्रुपका अनुसार दुई वर्षभित्र केबलकार निर्माण गरिनेछ
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
