दसैँमा सहज बन्दै पृथ्वी राजमार्ग, अवरोध हटेपछि यात्रुलाई राहत (तस्बिरहरू)
रातोपाटी
·
·
१ हप्ता अगाडि
काठमाडौँ। दसैँको समयमा घर जाने तथा फर्किने यात्रुका लागि पृथ्वी राजमार्गको यात्रा सहज बनेको छ। भोटेकोशीमा आएको बाढीका कारण क्षतिग्रस्त सडक मर्मत सम्पन्न भएसँगै पृथ्वी राजमार्गमा अहिले निर्बाध रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्। केही समयअघि बाढी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
