निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी
रातोपाटी
·
·
१ हप्ता अगाडि
चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ । रणनीतिअनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनासहित एक हजार २०० भन्दा बढी जनशक्ति परिचालन गरिने छ । निकुञ्जका सूचना अधिकारी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
