बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार
रातोपाटी
·
·
१ हप्ता अगाडि
मुम्बई । मुम्बईको जुहूस्थित पुष्पा पार्कमा बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार भएको घटना सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यम एबीपी न्युजका अनुसार मोटरसाइकलमा सवार भएर आएका तीन जना अज्ञात व्यक्तिहरूले उनीमाथि गोली चलाएका हुन्
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
