दसैँअघि आरुघाटमा बेलीब्रिज जोडेर यातायात खुलाइने
नेपाल न्युज
·
·
२ हप्ता अगाडि
गोरखा। नेपाली सेना र गोरखा सडक योजनाले संयुक्त रूपमा आरुघाटमा बेलीब्रिज जडान गर्ने काम सुरु गरेका छन्। गत आइतबार बूढीगण्डकीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटको पुलको केही भाग बगाएको थियो। दसैँका बेला नै अस्थायी यातायात सेवा सुचारु गर्न बेलीब्रिज निर्माण गर्न थालिएको हो। गोरखा र धादिङ जोड्ने सो पुललाई दसैँअघि नै सञ्चालन गर्नेगरी बेलीब्रिजको
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्