राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दुई अध्यादेश जारी गरेका हुन्। ती अध्यादेशमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्