मन्त्रिपरिषदका १३ निर्णय : विपद प्रभावित परिवारलाई मासिक १५ हजार, तोकियो गहुँको समर्थन मूल्य
नेपाल न्युज
·
·
२ हप्ता अगाडि
काठमाडौं।सरकारले नेपाल विशेष सेवा (२१ औं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्नेदेखि बाढीपहिरो प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नेसम्मका १३ निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जापान सरकारबाट प्राप्त हुने २९५ मिलियन जापानी येन बराबरको वस्तुगत एवं सेवाजन्…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्