नवनिर्वाचित कांग्रेस सभापतिको शपथ शनिबार
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण असोज ३१ गते शनिबार हुने भएको छ । शपथ पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे हुने कांग्रेस प्रचार समितिले जनाएको छ । थापा कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्