एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री पत्नीको स्वास्थ्य अवस्था सामान्य
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहकी पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रियापछि स्वास्थ्य अवस्था सामान्य रहेको छ। शल्यक्रिया सफल भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्य सुधार भइरहेको जानकारी दिएकी हुन्। फेसबुकमा पोस्ट गर्दै उनले आफ्नो स्वास्थ्यप्रति चासो राख्ने,
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्