कांग्रेसको १५औँ महाधिवेशनबाट २३१ जना निर्वाचित
अनलाइनखबर
·
·
२ हप्ता अगाडि
महाधिवेशनमा सबैभन्दा बढी मत सभापति गगन थापाले प्राप्त गरे । कुल सात हजार ३९ मत खसेकोमा थापाले ६ हजार ५८४ मत प्राप्त गरे । यो कुल मतको ९३.८८ प्रतिशत हो ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्