प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत
नेपाल न्युज
·
·
२ हप्ता अगाडि
हुम्ला।नेपाल प्रहरीको ७१औं स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर सिंहसहित २३ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ। उक्त दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले उनीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरे। प्रहरी सेवामा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्यसम्पादन गरेकोमा उनीहरुलाई पुरस्कार र सम्मान गरिएको हो। त्यसअवसरमा प्रमुख जिल्ला अधिकारी गुरागाईंले…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्