खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

दसैंको मुखमा किन धमाधम युट्युबमा आए यी नेपाली फिल्म ?

अनलाइनखबर · · २ हप्ता अगाडि

नेपाली फिल्मको एउटा रोचक कुरा छ । सिनेमा घरमा प्रदर्शन हुँदा कतिपय फिल्मले दर्शक पाउँदैनन् । कसैले भनेजस्तो पोस्टर टाँस्ने माडको समेत खर्च उठाउँदैनन् । यसरी हलमा हरिबिजोग भएका फिल्मले युट्युबमा भने चमत्कार नै गर्छन् । जस्तोसुकै फिल्म होस्, युट्युबमा लाखौंले हेरिदिन्छन् । करोडौंले हेरिदिन्छन् । कहिलेकाहीँ मान्छेहरू कटाक्ष गरिरहेका हुन्छन्, ‘सित्तैमा पाएपछि हेर्छन् ।’

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X