नेपाल रेल्वे बोर्डद्वारा रेल चालकको दरखास्त आह्वान
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । नेपाल सरकारअन्तर्गतको नेपाल रेल्वे बोर्डले रेल चालक (लोकोपाइलट) पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डको कार्यालयले सोमबार एक सूचना जारी गर्दै आवेदन माग गरेको हो। इच्छुक नेपाली नागरिकले आगामी मङ्सिर २१ गतेभित्र आफ्नो दरखास्त
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्