नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
अनलाइनखबर
·
·
२ हप्ता अगाडि
३० असोज, काठमाडौं । नबिल बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवालाई सहज र सुरक्षित बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९ गतेदेखि उपलब्ध यो कार्ड ग्राहकले बैंकको एनबैंक मोबाइल एपमार्फत प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार योग्य ग्राहकले एपको होमपेजमा रहेको ‘अप्लाइ नाउ’ विकल्पबाट कार्डका लागि आवेदन दिन सक्नेछन्। यसका लागि परम्परागत क्रेडिट
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्