प्रहरी संगठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री गुरुङ
नेपाल न्युज
·
·
२ हप्ता अगाडि
काठमाडौं।गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताएका छन्। ७१ औं प्रहरी दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री गुरुङले संगठनको सुधारका लागि नयाँ प्रहरी विधेयकमा काम भइरहेको बताए। मन्त्री गुरुङले भने, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवा सुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ।आवास, स्वास्थ्यलगायतका सेवा सु…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्