महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेको ठाउँमा नयाँ दुबो रोपिने, खर्च कांग्रेसले बेहोर्ने
अनलाइनखबर
·
·
२ हप्ता अगाडि
३० असोज, काठमाडौं । महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेका दुबोको स्थानमा नयाँ दुबो रोप्ने, स्याहार गर्ने तथा हुर्काउने विषयमा नेपाली कांग्रेसले माउन्ट एभरेस्ट इभेन्ट्ससँग सम्झौता गरेको छ। सम्झौताअनुसार क्षति भएका स्थानमा नयाँ दुबो रोप्नुका साथै त्यसको उचित स्याहार र संरक्षण गरिनेछ । उक्त कार्यका लागि लाग्ने सम्पूर्ण खर्च कांग्रेसले व्यहोर्ने सहमति भएको छ। सम्झौताको अवधि
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्