आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
नेपाल न्युज
·
·
२ हप्ता अगाडि
काठमाडौं ।आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण उक्त सम्भावना बनेको हो। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्