पश्चिमी वायुको प्रभावले आज र भोलि वर्षाको सम्भावना
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडौँ। आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण उक्त सम्भावना बनेको हो। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्