परराष्ट्रमन्त्री खनालसँग सुडानी राजदूत एल्टोमको भेटवार्ता
नेपाल न्युज
·
·
२ हप्ता अगाडि
काठमाडौं।परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत मोहम्मद अब्दल्ला अली एल्टोमले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्रालयमा भएको भेटमा उनीहरुबीच आपसी हित र चासोका विविध विषयमा विचार आदानप्रदान भएको मन्त्रालय जनाएको छ। सो अवसरमा नेपाल र सुडानबीचको सम्बन्ध तथा पारस्परिक हितका क्षेत्रमा सहकार्यका सम्भावनाबारेमा समेत छलफल भएको थियो।
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्