खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

म्याक्स टाइगरको रोमाञ्चक ‘दशैं धमाका’, थप दुईले जिते स्कुटर र मोटरसाइकल

अनलाइनखबर · · २ हप्ता अगाडि

२९ असोज, काठमाडौं । दशैंको रौनकसँगै म्याक्स टाइगरको ‘दशैं धमाका’ चलिरहेको छ । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका’ अभियानले एकपछि अर्को गर्दै उपभोक्तालाई आकर्षक पुरस्कार विजेता बनाइरहेको छ । अभियानअन्तर्गत हालसम्म पाँच भाग्यशालीले यामाहा स्कुटर तथा मोटरसाइकल जितिसकेका छन् । सबैभन्दा ठूलो पुरस्कार प्रोटोन कारको भाग्यशाली विजेता घोषणा हुन अझै बाँकी छ ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X